फेसबुकमा ओसामाको संदेश #osama-on-facebook

“i`m not death ………now i`m planning to send my new updated vedio recorded by HD camera in 3D screen to barak obama ……….!!!” यो लाइन ओसामा बिन लादेनले आफ्नो फेसबुक एकाउन्टमा ७ घण्टा अघि लेखेका हुन् तर नक्कली ओसामा बिन लादेनले |गत मे १ तारिक अमेरिकी मिलित्रिले ओसामा बिन लादेनलाइ पाकिस्तान भित्र खोजिगरी मारी सकेको पुस्टि भै सकेको छ |   ओसामा बिन लादेनको क्रेज भने बल्ल मज्जाले देखिन सुरु भएको छ | सन्सार (अमेरिका समर्थक)ले आतंकबादी घोषित गरे पनि अमेरिका संग अलिकति पनि द्वेष भाव राख्नेहरुले भने उनलाई हिरो मात्र हैन सुपर हिरो नै मानेको पाइन्छ | फेसबुकमा पनि अमेरिकी सैनिकले ओसामालाई मारेको खबर फैलिए पछी मानिसहरु दुइ भागमा बाडिए | कसैले ओसामालाइ भगवान झैँ मानेर उनको मृत्युको सोक शब्द टाईप हाने भने कतिले खुसि साथि सरापका शब्द | जे भए पनि ओसामा बिन लादेन लेखिएको लिंकहरु केहि बढी नै खोलिन्थ्यो/खोलिन्छ | यसले नि उनको लोक प्रियता वा अलोकप्रियता पुस्टि गर्छ | उनको तस्बिर अङ्कित टि-शर्ट नि बजारमा आयो भन्ने सुनेको छु | अब उनि हिरो, सहिद अनि भगवान हुने भए चे ग्योभारा अनि मावोत्शु झैँ , मुश्लिम कट्टर पन्थी अनि अमेरिकी बिरोधिका लागि यसमा कुनै दुइ मत छैन |

ओसामा पोजमा खिचिएको तस्बिर
ओसामा पोजमा खिचिएको तस्बिर

फेसबुक मै सर्च गर्दा पनि उनको नामका थुप्रै फेसबुक एकाउन्टहरु देखियो , केहि हास्यास्पद पनि छन्, केहि गम्भीर प्रकृतिका पनि | कति साथि हरुले त उनकै पोजमा फोटो खिचेर हालेछन आफ्नो प्रोफाइल फोटो बनाएर भने कतिले त उनकै नाममा आफ्नो फेसबुक एकाउन्ट रिनेम गरेछन |

 

 

फेसबुकमा प्रचण्डको नाममा ओसामालाइ समबेदना प्रकट गरिएको हस्यौली चित्र
फेसबुकमा प्रचण्डको नाममा ओसामालाइ समबेदना प्रकट गरिएको हस्यौली चित्र

के कति रहेछ त बिन ल्लादेंका नामका फेसबुक एकाउन्ट हेरौ एक झलक >

# THE LAST TIME ARSENAL WON A TROPHY OSAMA BIN LADEN WAS CHILLING IN PUBLIC – 62,043 people liked

# osama bin laden – champion of world hide and seek since 2003 – 70983 people liked

# Hi, im Osama Bin Laden , and Windows 7 was my idea. – 80,206 people liked

# If Osama Bin Laden played COD, he would be a camper – 36369 people liked

# Where In The World Is Osama Bin Laden? -381682 people liked

and clicked here to search more result

Anything on your mind ? Give a feedback