Tag Archives: politics

पत्रकार सम्मेलनमा फुस्स फुस्स निदाउने नेता ! [video सहित]

विराटनगरमा आदिवासी जनजती महासंघले आयोजना गरेको पत्रकार सम्मेलनसँगै भएको परिचयमा उनले आफ्नो हात टाउकोमा भएको सेतो पगरीमा पुर्याउदै भनेका थिए “हम थारु कल्याणकारीणी समिति सप्तरीके अदक्ष उपेन्द्र नारायण चौधरी थारु । पगरीवाला”
एकदमै रोचक लागेको थियो उनको परिचय दिने तरिका तर जब पत्रकार सम्मलेनको औपचारिकता सुरु भयो र महासंघका केन्द्रिय अध्यक्ष राजकुमार लेखिले बोल्न सुरु गरे तब उनले अर्को रोचकता थपे पत्रकार सम्मेलनमा । लेखि बोलि रहदा उनकै छैउमा बसेका पगरीवाला चौधरी भने निदाउन थाले । लेखिले यसको पत्तो नै पाएनन् तर “पगरीवाला” को दायाँ बसेका अर्का नेताले भने उनलाइ बेला बेला झक्झकाउने गरे तर उनि उठ्दै सुत्दै गरिरहेका थिए । हामी अघिल्तिर बसेका केहि पत्रकार भने उनको क्रियाकलापमा हाँसो छर्दै थियौ । Continue reading पत्रकार सम्मेलनमा फुस्स फुस्स निदाउने नेता !